झरझराउँदो

Romanized: jharajharaaumdo, jharajharaaundo, jharajharaundo, jharajharaumdo

चहकदार; चमकिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चहकदार; चमकिलो।
२.
झरिलो; रापिएर भुङ्ग्रो भएको आगोजस्तो।

सम्बन्धित शब्दहरू