झरझरानो

Romanized: jharajharaano, jharajharano

कुनै खोट नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै खोट नभएको।
२.
झरझराउँदो; चम्किलो।

सम्बन्धित शब्दहरू