झरझर
Romanized: jharajhar, jharajhara
झरी पर्दा वा पानी बर्संदाको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
झरी पर्दा वा पानी बर्संदाको शब्द।
२.
झरनाबाट पानी खस्ता निस्कने आवाज।
३.
(क्रियाविशेषण)
त्यस्तो शब्द वा आवाज निस्कने किसिमले।