झर

Romanized: jhar, jhara

झर (jhar) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

झर(१)

1.
ना. [अ.मू. झर्+अ] पानी बर्सेको वा झरना खसेको शब्द।

झर(२)

1.
ना. [सं. कृ+अ] चामलको पिठो घिउ वा नौनीमा मुछी कपडामाथि बेलेर गुलियो पदार्थ नमिसाई पकाइने एक किसिमको रोटी; घिउरोटी; घेवर।

झर(३)

१..
बर्सिरहेको पानीको अधोगामी प्रवाह।
२..
त्यस्तो प्रवाहको कुनै एक एकाइ (एक झर, दुई झर, तीन झर इ.)।

सम्बन्धित शब्दहरू