झरी

Romanized: jharee, jharii, jhari

झरी (jharee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

झरी(१)

१..
थाम, निदाल आदिका छेउछाउमा थपिने सोझो खोल्सो; नागल।
२..
त्यस्तो खोल्सो पार्ने सानो रन्डा।
३..
काठका मेच, टेबिल आदि सुकेर जोर्नीमा परेको धाँजो।

झरी(२)

१..
बर्सिरहेको पानीको प्रवाह; बर्सात; वृष्टि।
२..
झरना; छहरो; जलप्रपात।

सम्बन्धित शब्दहरू