झरीच्याउ

Romanized: jharichyaau, jharichyau, jhareechyaau, jhareechyau

बर्सातको समयमा जमिनमा उम्रने, सेतो रङको र छत्री जस्तो, खान हुने च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बर्सातको समयमा जमिनमा उम्रने, सेतो रङको र छत्री जस्तो, खान हुने च्याउ।

सम्बन्धित शब्दहरू