झरक

Romanized: jharak, jharaka

अनौठो घटना वा संयोग; काकताली; ऱ्याङठ्याङ; मिलेमतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अनौठो घटना वा संयोग; काकताली; ऱ्याङठ्याङ; मिलेमतो।
२.
अद्भुत दृश्य; कौतुक; रामछायाँ।
३.
केली; रामरमितो।

सम्बन्धित शब्दहरू