झरल

Romanized: jharal, jharala

वि. [झर्+अल] पैसा, वस्तु आदि खसेको; झरेको। (उदा. तिमीलाई त झरल नै पनि थुप्रै भयो होला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [झर्+अल] पैसा, वस्तु आदि खसेको; झरेको। (उदा. तिमीलाई त झरल नै पनि थुप्रै भयो होला)।

सम्बन्धित शब्दहरू