झरर
Romanized: jharar, jharara
पानी आदि एकै पटक लगातार झर्दाको किसिमले; झरर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) झर]
1
पानी आदि एकै पटक लगातार झर्दाको किसिमले; झरर्र।