फरफराउँदो
Romanized: pharapharaaumdo, pharapharaaundo, farapharaaumdo, pharafaraaumdo
फरफर गर्दो; फरफर गरिरहने (झन्डा) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फरफर गर्दो; फरफर गरिरहने (झन्डा) ।
२.
ओबानो र बुरबुराउँदो (भात) ।