फरफराउनु

Romanized: pharapharaaunu, farapharaaunu, pharafaraaunu, farapharaunu

हावाले कपडा, कागज आदि हल्लनु, फरफर गरेर चल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
हावाले कपडा, कागज आदि हल्लनु, फरफर गरेर चल्नु।
२.
शरीरको कुनै अंश फुर्नु; अङ्ग स्फुरण हुनु।
३.
झन्डा फरफर हुनु।

सम्बन्धित शब्दहरू