फरफरे
Romanized: faraphare, pharafare, farafare, pharaphare
फरफर गरेर हल्लने; फरफराइरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फरफर गरेर हल्लने; फरफराइरहने।
२.
फरफर गर्ने, फरफराउने।
३.
फकफकाउँदो; बुरबुरे।
४.
(नाम)
आपसमा पत्रहरू जोडिएको सानो पुस्तक; ठ्यासफु।