फरफर

Romanized: pharaphar, faraphara, pharafara, faraphar

कपडा, कागज आदि हावाले हल्लाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फर्+अ(+द्वि.)< संस्कृत स्फुरण]

१.
कपडा, कागज आदि हावाले हल्लाउने गरी।
२.
शरीरको कुनै अंश वा भाग फुर्ने किसिमले; स्फुरण हुने चालसित।
३.
ध्वज- दण्डमा टाँगिएको झन्डा हावामा हल्लने किसिमले।

सम्बन्धित शब्दहरू