हुर्हुरे

Romanized: hurhure

एउटै भेट्नामा मिलेका पाँच पाँच वटा पात हुने, लामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एउटै भेट्नामा मिलेका पाँच पाँच वटा पात हुने, लामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा फल्ने एक बुटी।

सम्बन्धित शब्दहरू