अर्धसुकुमवासी
Romanized: ardhasukumavaasi, ardhasukumawaasi, ardhasukumawasi, ardhashukumavaasi
आफ्ना नाउँमा जग्गा, घर, घडेरी आदि भएर पनि राम्ररी खान लगाउन नसक्ने खालको सुकुमवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफ्ना नाउँमा जग्गा, घर, घडेरी आदि भएर पनि राम्ररी खान लगाउन नसक्ने खालको सुकुमवासी।