सुकुमवास
Romanized: sukumavaasa, sukumavaas, sukumawaasa, sukumavas
कुनै जीविका नभएको अवस्था; सुकुम्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै जीविका नभएको अवस्था; सुकुम्वास।
२.
घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति नभएको अवस्था।