सुकुमवासी

Romanized: sukumavaasi, sukumawaasi, sukumawasi, shukumavaasi

घरजग्गा नभएको रैती; घरबाससम्म भएको तर खेती नभएको रैती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घरजग्गा नभएको रैती; घरबाससम्म भएको तर खेती नभएको रैती।
२.
सुकुमवास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू