सुकुमारी

Romanized: sukumaari, shukumaari, sukumaaree, shukumari

कोमल अङ्ग भएकी; कोमलाङ्गी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कोमल अङ्ग भएकी; कोमलाङ्गी (स्त्री)।
२.
(नाम) असल र राम्री कन्या।
३.
कोमलाङ्गी बालिका।

सम्बन्धित शब्दहरू