सुकुमार

Romanized: sukumaara, sukumaar, sukumar, shukumaara

ज्यादै कोमल; कमलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै कोमल; कमलो।
२.
कोमल शरीर भएको।
३.
संवेदनशील हृदय भएको; उदार।
४.
(नाम) पिलपिलाउँदो बालक।
५.
कोमल शब्द र अक्षर भएको काव्य।

सम्बन्धित शब्दहरू