छुकुनी

Romanized: chhukuni, chhukunee, chhukunii, chukunee

दुधमाने, कर्कला आदिका डाँठ काटेर सुकाइएको तरकारी खाइने टुक्रा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत चुक्काण्ण]

१.
दुधमाने, कर्कला आदिका डाँठ काटेर सुकाइएको तरकारी खाइने टुक्रा ।
२.
तिल, फर्सीका बियाँ आदि कुटेर बनाइएको बुरबुरे धुलो अचार।

सम्बन्धित शब्दहरू