टुकुनी
Romanized: tukunee, tukunii, tukuni
एक पाउको तौल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टुक उनी]]
१.
एक पाउको तौल।
२.
पाँच मुठी वा आधा मानु अन्न, तेल आदि भर्ने भाँडो।
३.
तौलमा एक पाउ वा आधा मानाको परिमाण।
४.
(विशेषण)
पाउभरिको।
५.
आधा मानो।