छुकछुकाउनु
Romanized: chhukachhukaaunu, chhukachhukaunu, chhukachukaaunu, chukachhukaaunu
एक छोडी अर्को ठाउँमा गएर नचाहिँदो वा कसैलाई मन नपर्ने काम गरिरहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
एक छोडी अर्को ठाउँमा गएर नचाहिँदो वा कसैलाई मन नपर्ने काम गरिरहनु।
२.
चकचक गर्नु; चञ्चल हुनु; चुलबुलाउनु।