झुमुकझुमुक
Romanized: jhumukajhumuk, jhumukajhumuka
चमकिँदै, टल्किँदै पटक पटक हल्लने वा चल्ने ढङ्गले; चमकचमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
चमकिँदै, टल्किँदै पटक पटक हल्लने वा चल्ने ढङ्गले; चमकचमक।