झाकझुक

Romanized: jhaakajhuka, jhaakajhuk, jhakajhuk, jhakajhuka

कुनै कामकुरा कहिलेकाहीँ मात्र हुने गरी; आक्कलझुक्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कुनै कामकुरा कहिलेकाहीँ मात्र हुने गरी; आक्कलझुक्कल।
२.
अलिअलि निद आउने गरी; उड्ने चालले।

सम्बन्धित शब्दहरू