झारफुक
Romanized: jhaaraphuka, jhaaraphuk, jhaarafuka, jharaphuk
कुनै रोग वा भूतप्रेत हटाउने मन्त्र पढी कुश, कुचो, खरानी, जल आदिले बिरामीको शरीरलाई हुँदै फुकेर उपचार गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झारफुक्]
1
कुनै रोग वा भूतप्रेत हटाउने मन्त्र पढी कुश, कुचो, खरानी, जल आदिले बिरामीको शरीरलाई हुँदै फुकेर उपचार गर्ने काम; त्यस्तो अन्धपरम्परागत पद्धति; झराइ र फुकाइ; फाकफुक।