झारपुर

Romanized: jhaarapura, jhaarapur, jharapur, jharapura

कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [झार् (द्वि.)]

१.
कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्याइ।
२.
फलफूल, अनाज आदि प्रायः पुरै खसाल्ने वा निकाल्ने काम।
३.
कसैसित भएभरको रुपियाँपैसा आदि हात लगाउने काम।

सम्बन्धित शब्दहरू