झारझुर
Romanized: jhaarajhura, jhaarajhur, jharajhur, jharajhura
कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व झार्]
१.
कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्याइ।
२.
कसैसित भएभरको पैसा आदि हात लगाउने काम।
३.
फलफूल, अन्न आदि सबै खसाल्ने वा निकाल्ने काम।