झारखण्ड
Romanized: jhaarakhanda, jhaarakhand, jharakhand, jharakhanda
भारतको विहारसँग जोडिएको एक राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भारतको विहारसँग जोडिएको एक राज्य।
२.
सन्थाल, झाँगड र मुण्डा जातिको आदि थलो।