झुरझुरी

Romanized: jhurajhuree, jhurajhurii, jhurajhuri

सुकेर अख्रेको वस्तु झुरो हुँदा वा धुलिँदाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [झुरझुर+ई]

1
सुकेर अख्रेको वस्तु झुरो हुँदा वा धुलिँदाको ढङ्गले।

सम्बन्धित शब्दहरू