झुराझुरी
Romanized: jhuraajhuri, jhuraajhuree, jhurajhuree, jhurajhurii
कुनै चिजका मसिना टुक्रा; सिकर्मीले काठलाई आवश्यक आकार दिँदा निस्केका मसिना टुक्रा; सेल पकाउँदा हातबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै चिजका मसिना टुक्रा; सिकर्मीले काठलाई आवश्यक आकार दिँदा निस्केका मसिना टुक्रा; सेल पकाउँदा हातबाट अनायासै खसेका थोपाहरूले बनेका टुक्रा; झुर्का।
२.
सानाठुला झुराहरूको समूह; टुक्राटुक्री; झुरामुरा।