झार

Romanized: jhaara, jhaar, jhar, jhara

प्रायः बालीनालीसँगै उम्रेर त्यसको वृद्धिमा नोक्सान पुऱ्याउने घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत झाड]

१.
प्रायः बालीनालीसँगै उम्रेर त्यसको वृद्धिमा नोक्सान पुऱ्याउने घाँस।
२.
तृण; घाँस।

सम्बन्धित शब्दहरू