झारा
Romanized: jhaaraa, jhaara, jharaa, jhaar
झारा (jhaaraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
झारा(१)
(नाम)
1.
गन्जिफाका खेलमा रङको सबैभन्दा ठुलो अन्तिम चक्की नराखी जित्ने वा खानेजति जम्मै चक्की एकै बाजि लाम लगाई खेलिने दाउविशेष।
झारा(२)
(नाम)
१..
सरकार, जमिनदार वा बिर्तावालले सरकारी वा सार्वजनिक काममा साधारण जनताबाट लिने पारिश्रमिकविनाको काम वा सहयोग।
२..
मन नलगाईनलगाई गरिने काम; करबलको काम।