झाराप्रथा
Romanized: jhaaraaprathaa, jhaaraapratha, jhaaraprathaa, jharaaprathaa
ज्यालामजुरीविना उर्दीका भरमा जमिनदारका खेतबारीमा काम गर्नुपर्ने प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्यालामजुरीविना उर्दीका भरमा जमिनदारका खेतबारीमा काम गर्नुपर्ने प्रथा।