झाराफौज
Romanized: jhaaraaphauja, jhaaraaphauj, jhaaraphauja, jharaaphauja
पारिश्रमिक वा ज्यालाविना गुहारका लागि जम्मा गरेको फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पारिश्रमिक वा ज्यालाविना गुहारका लागि जम्मा गरेको फौज।