झारापर्म
Romanized: jhaaraaparma, jhaaraaparm, jhaaraparma, jharaaparma
विनापारिश्रमिक र साटोपाटोको विधिले गरिने कामकाज; झारा र पर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विनापारिश्रमिक र साटोपाटोको विधिले गरिने कामकाज; झारा र पर्म।