झारपात
Romanized: jhaarapaata, jhaarapaat, jhaarapata, jharapaata
रूखबाट खसेका पात र भुईंमा उम्रेका झारको समूह; घाँसपात; लहरापात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झार+पात]
1
रूखबाट खसेका पात र भुईंमा उम्रेका झारको समूह; घाँसपात; लहरापात।