झारपोथर

Romanized: jhaarapothara, jhaarapothar, jharapothar, jharapothara

धुलो, कसिङ्गर आदि झार्नेमिल्काउने काम; झारफुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [झार+पुछ]

१.
धुलो, कसिङ्गर आदि झार्नेमिल्काउने काम; झारफुर।
२.
भएभरको सिद्ध्याउने काम; पाछपुछ।

सम्बन्धित शब्दहरू