झारबढार
Romanized: jhaarabadhaara, jhaarabadhaar, jhaarabadhara, jharabadhaara
कसिङ्गर बढारेर मिल्काउने काम; कुचो वा खरेटो वा झाडु लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसिङ्गर बढारेर मिल्काउने काम; कुचो वा खरेटो वा झाडु लगाउने काम।