झाडुबढारु
Romanized: jhaadubadhaaru, jhaadubadharu, jhadubadhaaru, jhadubadharu
भुईंमा थुप्रिएका कसिङ्गर, धुलो आदि फ्याँक्ने काम; झार्ने र बढार्ने काम; बढारकुँढार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भुईंमा थुप्रिएका कसिङ्गर, धुलो आदि फ्याँक्ने काम; झार्ने र बढार्ने काम; बढारकुँढार।