बढारु
Romanized: badhaaru, badharu
बढारु (badhaaru) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बढारु(१)
(विशेषण [बढ्+आरु])
१..
बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढालु।
२..
जेठो; ठुलो।
बढारु(२)
(नाम [बढार्+उ])
१..
कुचो लगाउने काम; बढार्ने काम।
२..
बढार्ने वस्तु; कुचो।