बढार्नु

Romanized: badhaarnu, badharnu

कुचाले वा झाडुले धुलोमुलो, कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत वर्द्धन+नु]

1
कुचाले वा झाडुले धुलोमुलो, कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु।

सम्बन्धित शब्दहरू