झाड

Romanized: jhaada, jhaad, jhad, jhada

बिजुलीबत्तीहरू बालिने शृङ्गारका लागि बैठककोठामा झुन्ड्याइने काँचको झुलन; बत्तीदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत झाट]

१.
बिजुलीबत्तीहरू बालिने शृङ्गारका लागि बैठककोठामा झुन्ड्याइने काँचको झुलन; बत्तीदानी।
२.
ससाना बोटबिरुवाका समुदाय; झाङ।

सम्बन्धित शब्दहरू