झाडी
Romanized: jhaadi, jhaadee, jhadee, jhadii
सानाठुला लहरा र वृक्षले ढाकिएको ठुलो र बाक्लो वन; घना जङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झाड+ई]
1
सानाठुला लहरा र वृक्षले ढाकिएको ठुलो र बाक्लो वन; घना जङ्गल।