झारपुछ

Romanized: jhaarapuchha, jhaarapuchh, jharapuchha, jharapuchh

बढार्ने, पुछ्ने काम; बढारकुँढार गरी फाल्ने सफा गर्ने काम; भएभरको सक्ने काम; पुछपाछ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [झार+पुछ]

1
बढार्ने, पुछ्ने काम; बढारकुँढार गरी फाल्ने सफा गर्ने काम; भएभरको सक्ने काम; पुछपाछ।

सम्बन्धित शब्दहरू