भाराफौज
Romanized: bhaaraaphauja, bhaaraaphauj, bhaaraphauja, bharaaphauja
तोकिएको तलब वा पारिश्रमिक दिएर केही समयका लागि भर्ना गरिएका सैनिक जवान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भारा+फौज]
1
तोकिएको तलब वा पारिश्रमिक दिएर केही समयका लागि भर्ना गरिएका सैनिक जवान।