भारा

Romanized: bhaaraa, bhaara, bharaa, bhaar

उपकार लगाएको ऋण; कृतज्ञता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भार]

१.
उपकार लगाएको ऋण; कृतज्ञता।
२.
उपकारप्रतिको दायित्व; जिम्मेदारी; अभिभारा।
३.
बोझ, भारी।
४.
भाडा; बहाल; किराया।

सम्बन्धित शब्दहरू