भाराक्रान्त
Romanized: bhaaraakraanta, bhaaraakraant, bhaaraakranta, bhaarakraanta
ठुलो जिम्मेवारी बोकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भार+आक्रान्त]
१.
ठुलो जिम्मेवारी बोकेको।
२.
भारले गाँजिएको; भारले थिचिएको।