भाराटट्टु
Romanized: bhaaraatattu, bhaaratattu, bharaatattu, bharatattu
बहालगिरी; घोडाजस्ता ज्याला पाउन्जेल अह्राएको काम गर्ने नोकर; भाडाका टट्टु; क्रीतदास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भारा+टट्टु]
1
बहालगिरी; घोडाजस्ता ज्याला पाउन्जेल अह्राएको काम गर्ने नोकर; भाडाका टट्टु; क्रीतदास।