भारद्वाज
Romanized: bhaaradvaaja, bhaaradvaaj, bhaaradvaja, bharadvaaja
भरद्वाज ऋषिको कुल वा वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भरद्वाज ऋषिको कुल वा वंश।
२.
भारद्वाज-गोत्र।
३.
भद्राई चरो।