भरद्वाज

Romanized: bharadvaaja, bharadvaaj, bharadwaaja, bharadvaj

अङ्गिरसगोत्रका उतथ्य ऋषिकी पत्नी ममतासँग उनकै सहोदर भाइ बृहस्पतिले सम्भोग गर्नाले उत्पन्न भएका,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अङ्गिरसगोत्रका उतथ्य ऋषिकी पत्नी ममतासँग उनकै सहोदर भाइ बृहस्पतिले सम्भोग गर्नाले उत्पन्न भएका, गोत्रप्रवर्तक तथा मन्त्रद्रष्टा एक वैदिक ऋषि।
२.
तिनै ऋषिका गोत्रका व्यक्ति

सम्बन्धित शब्दहरू